अमेरिकाले बजेट पारित गर्न सकेन: आजदेखि देश ‘शटडाउन’मा, कर्मचारी बेतालवी विदामा
अमेरिकी संघीय सरकारको सेवा आजबाट आंशिक रूपमा अवरुद्ध भएको छ । कंग्रेसले बजेट पारित गर्न असफल भएपछि मध्यरातिबाट सरकारी शटडाउन सुरु भएको हो । यो घटना अमेरिकी राजनीतिक विभाजनको प्रतिबिम्ब हो, जसले लाखौं कर्मचारी र जनसेवालाई प्रभावित पार्न सक्छ ।
