SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

पुरुष कबड्डीमा नेपाल पराजित

प्रजित शाक्यनागोया (जापान), असोज ५ गते । नेपालको पुरुष कबड्डी टोलीले २० औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै आफ्नो यात्रा सुरु गरेको छ।