पोखरीबाट २० घण्टापछि निकालियो शव
जनार्जन खत्रीसर्लाही, असोज ५ गते । सर्लाहीको लालबन्दी नगरपालिका –१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका बालकलाई २० घण्टापछि सोमबार दिउँसो मृत फेला पारिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
