SHARE
बिजनेस पाना · बिहीबार १६ असो २०८२ १२:१५ AM · 1 मिनेट पढाइ

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना