SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एक हजार ४५१ जनाको शव फेला

काठमाडौँ, असोज ५ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म एक हजार ४५१ जनाको शव फेला परेको छ ।