SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १२:११ PM · 1 मिनेट पढाइ

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

काठमाडौँ, ५ असोज गते। विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।