SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन

इनरुवा समाचारदाता इनरुवा, असोज ५ गते । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।