बुटवलमा जीडब्लुएमका विद्युतीय कार सार्वजनिक
बुटवल, असोज ५ गते । चिनियाँ कम्पनी ग्रेट वाल मोटर (जीडब्लुएम) का विद्युतीय कार आइतबार बुटवलको कालिकानगरमा सार्वजनिक गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
