SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

विकास कुर्दाकुर्दै रित्तियो बर्मेगाउँ

राधा लुइटेलफिदिम, असोज ५ गते । कुनै समय २७ घरमा चुलो बल्ने बर्मेगाउँ अहिले १२ घरमा सीमित भइसकेको छ । यो गाउँका १५ घरमा ताला झुन्डिएका छन् ।