SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

चालक निदाउँदा स्याउ बोकेको टेलर दुर्घटना, दुई घाइते

अनिल पराजुलीहेटौँडा, असोज ५ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।