बाढीमा बेपत्ता श्रमिकको पारिश्रमिक परिवारलाई
टीकापुर समाचारदाताटीकापुर, असोज ५ गते । टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
