SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

स्थानीय तहबाटै करदाता सेवा

दैलेख समाचारदातादैलेख, असोज ५ गते । कर प्रशासनको पहुँच स्थानीयस्तरमै पुर्‍याउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र स्थानीय तहबिच समझदारी गरिएको छ ।