SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

आँधी ‘दुजुआन’ का कारण जापानमा सयौँ उडान रद्द

टोकियो, असोज ५ गते । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ ।