लामाबगर नाका खोल्नुपर्ने माग
दोलखा समाचारदातादोलखा, असोज ५ गते । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि दोलखाको लामाबगरलाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
