स्वामिकार्तिकमा ५० लाखको स्याउ बिक्री
बाजुरा समाचारदाता बाजुरा, असोज ५ गते । बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाबाट करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
