SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

आइपिओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा

काठमाडौँ / सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।