SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

धौलागिरि अस्पतालमा पहिलोपटक टन्सिलेक्टोमी शल्यक्रिया

गलकोट (बागलुङ), असोज ५ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमीको सफल शल्यक्रिया गरिएको छ।