SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

विपत् व्यवस्थापनमा सहकार्य

नेपालमा हरेक वर्ष मनसुनजन्य विपत्, बाढी, पहिरो तथा जलवायु परिवर्तनका कारण अपूरणीय जनधनको क्षति हुने गरेको छ ।