SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

सिप बेचेर भित्रियो सात अर्ब

काठमाडौँ, असोज ५ गते । विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब सात अर्ब रुपियाँ आम्दानी गरेका छन् ।