‘ठुलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
त्रिशूली (नुवाकोट), असोज ५ गते । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा हुनुहुन्थ्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
