SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

स्वर्ण दाबेदार एरिका पदकविहीन

नागोया (जापान), असोज ५ गते । नेपालीहरू प्रत्येक पटक आफ्ना कराँते स्टार एरिका गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पदकको आशा राख्छन् ।