SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु

गुणबहादुर रोकासुलीकोट (गोरखा), असोज ५ गते । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ।