जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै
जुम्ला, असोज ४ गते । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
