पेस्तोल र गोलीसहित पक्राउ
रुपन्देही, असोज ४ गते । रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
