अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ
काठमाडौँ, असोज ४ गते । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का दुई कर्मचारीलाई पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
