SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०७:२१ PM · 1 मिनेट पढाइ

बाजुरामा अझै रोकिएन बाटोमा सुत्केरी हुने क्रम

शेरबहादुर सार्कीबाजुरा, असोज ४ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाहुनीकी मेनुका बिकले आइतबार बाटोमै छोरीको जन्म दिनुभएको छ ।