‘पर्यावरणलाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्छ’
धर्बेन्द्र झा जनकपुरधाम, असोज ४ गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले तीनवटै तहका सरकारले पर्यावरणलाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
