SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०६:५७ PM · 1 मिनेट पढाइ

दलित अधिकारसम्बन्धी विधेयकमा छलफल

काठमाडौँ, असोज ४ गते । दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई एकीकृत दलित अधिकार ऐन बनाउन सुझाव गरिएको छ ।