SHARE
बिजनेस पाना · आइबार​ ४ असो २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले जाल्पादेवी अटोवर्क्सले सेवा समय थप गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना