SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०५:३५ PM · 1 मिनेट पढाइ

जिप दुर्घटना हुँदा ६ जना घाइते

रेखीराम रानातानसेन, असोज ४ गते । पाल्पामा फोर्स जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।