SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०५:५७ PM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

नैरोबी, असोज ४ गते । दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका उहाँको पारिवारिक श्रोतले जनाएको छ ।