SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई पाँच लाख सहयोग

रमेश विश्वकर्मा गुल्मी, असोज ४ गते। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाली कांग्रेस, गुल्मीले पाँच लाख रुपियाँभन्दा बढी सहयोग गरेको छ ।