SHARE
काठमाण्डुपाटी · आइबार​ ४ असो २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

प्रधानन्यायाधीश डा. शर्मा चीन प्रस्थान

काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन, २०२६’मा सहभागी हुन आईतबार चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी