थालाजुङमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते
गुणबहादुर रोकासुलीकोट (गोरखा), असोज ४ गते । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
