SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन, असोज ४ गते । इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।