SHARE
बिजनेस पाना · आइबार​ ४ असो २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिहीबार छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भारत भ्रमणमा गएका अर्थमन्त्री डा. वाग्ले आज स्वदेश फर्किएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना