SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

ढाका बुनेर परिवारको भविष्य कोर्दै

रामकृष्ण बोहराबागलुङ, असोज ४ गते । म्याग्दीको भकिम्ली घर भएपनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा ढाका बुनेर बस्नुहुन्छ ।