SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

थालाजुङमा जिप दुर्घटनाः आठ घाइते, दुईजना गम्भीर

गुणबहादुर रोकासुलीकोट (गोरखा), असोज ४ गते । गोरखाको सिरानचोक गाउँपालिका –२ थालाजुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।