आठ हजार पशुमा निःशुल्क कृत्रिम गर्भाधान
नारायण तुम्बापोफिदिम, असोज ४ गते । फिदिम नगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा नगर क्षेत्रको आठ हजारभन्दा बढी गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
