SHARE
बिजनेस पाना · आइबार​ ४ असो २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै अब बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना