SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १२:२० PM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान, असोज ४ गते । इरानले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको दाबी गरेको छ ।