SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

मनिला, असोज ४ गते । दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् ।