मधेशको अबको बाटो एकता र समृद्धि हुनुपर्छ: सांसद सिंह
जनकपुरधाम, असोज ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले मधेशको अबको बाटो एकता, शान्ति र समृद्धिको हुनुपर्ने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
