SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

रारामा चौबिस हजारभन्दा बढी पर्यटक

मुगु समाचारदातामुगु, असोज ४ गते । प्रसिद्ध रारातालमा गत आर्थिक वर्षको असार मसान्तसम्म २४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।