SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ११:२० AM · 1 मिनेट पढाइ

चार पुस्तादेखि पशुपालन

वराहक्षेत्र समाचारदाता वराहक्षेत्र, असोज ४ गते  । चारैतिर सप्तकोशी नदी, नदीको बिचमा रहेको श्रीलङ्का टापुको घाँसे मैदानमा गाईभैँसीका गोठ छन् ।