SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

‘संविधानले परिकल्पना गरेको समाज निर्माण आवश्यक’

धनगढी समाचारदाताधनगढी, असोज ४ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधानले परिकल्पना गरे अनुसारको समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।