SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजेनिमका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका छन् ।