SHARE
काठमाण्डुपाटी · आइबार​ ४ असो २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनमा आफ्नो सहभागिता नरहेको र नरहने खड्काको घोषणा

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको आसन्न १५औँ महाधिवेशनमा भाग नलिने घोषणा गरेका छन् । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको १५ ओँ महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने खड्काले स्पष्ट पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी