राप्रपा नेता सापकोटाको निधन
गलकोट (बागलुङ), ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङका नेता तथा सामाजिक व्यक्तित्व टीकाराम सापकोटाको निधन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
