SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

काठमाडौँबाट फरार कैदी झापाको दमकमा पक्राउ

दमक, असोज ४ गते । जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ ।